ई - पेपरसबै

मरिण वन डिभिजन कार्यालयको अनुरोधः

हावाहुरी तथा खडेरीको मौसम सुरु भएको हुँदा कुन्ञिपनि समयमा मौसमी परिवर्तन भई हावाहुरी, चट्याङ तथा आगलागीजन्य विपद् घटना हुने सम्भावना रहन्छ। यस्तो समयमा सबैमा सतर्कता र विपद् व्यवस्थापनमा सहयोग गर्न अनुरोध छ आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि —
❖ आगो नियन्त्रणका लागि घर, अफिस तथा सवारी साधनमा अग्नि संयन्त्र (Fire Extinguisher) अनिवार्य राखौँ।
❖ सलाई, लाइटर, म्याचिस, पेट्रोल, डिजेल, ग्यास जस्ता प्रज्वलनशील पदार्थ सुरक्षित स्थानमा राखौँ।
❖ बिजुली लाइन, तार तथा विद्युतीय उपकरणको व्यवस्थापन गरौँ।
❖ आगो निभाउने कार्यमा पानी, माटो, बालुवा प्रयोग गरौँ।
❖ वन क्षेत्र र घर वरिपरि झाडी सफा गरौँ।
❖ आगो लाग्न सक्ने क्षेत्र पहिचान गरी नियमित सरसफाइ तथाव्यवस्थापन गरौँ।
❖ आगलागी भए तुरुन्त वन कार्यालय वा सम्बन्धित निकायलाईजानकारी गरौँ।

ट्याङबाट हुने क्षति न्यूनीकरणका लागि—
मेघ गर्जन हुँदा घर बाहिर भएमा

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि—
मेघ गर्जन हुँदा घर बाहिर भएमा

  • अग्लो र एक्लो रुखमुनी नबसौँ।
  • धातुका तार तथा बिजुलीका पोल नछुनौँ।
  • पानी बगिरहेको खोला/नदीमा नहाम्फालौँ।

मेघ गर्जन हुँदा घरभित्र भएमा

  • विद्युतीय उपकरण प्रयोग नगरी बसौँ।
  • ताररहित टेलिफोन मात्र प्रयोग गरौँ।
  • ढोकाबारी बन्द गरी सुरक्षित बसौँ।

मरिण वन डिभिजन कार्यालय , कपिलाकोट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button