ई – पेपर
-
हरिहरपुर गढी गाउँपालिका कार्यालयको जनहितमा जारी सन्देशः
अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले नदी, खोला र खोल्सानजिक जाँदा सावधानी अपनाऔँ। जोखिमयुक्त सडकमा…
Read More » -
हरिहरपुरगढी गाउँपालिकाको जनहितमा जारी सान्देशः
दसैँ, तिहार तथा छठलगायतका चाडपर्वमा आपसी सद्भाव कायम राखौँ। जुवातास, मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य तथा पटाका र…
Read More » -
उद्योग तथा वाणिज्य, पर्यटन तथा यातायात कार्यालयको अनुरोधः
हाम्रा किसान, घरेलु उद्यमी र साना उद्योगीले उत्पादन गरेका वस्तुलाई प्राथमिकता दिऔँ। स्थानीय उत्पादन खरिद गर्दा एउटा वस्तु मात्र खरिद…
Read More » -
उद्योग तथा वाणिज्य, पर्यटन तथा यातायात कार्यालय अनुरोधः
स्थानीय कच्चा पदार्थ, सीप र प्रविधिको उपयोग गरी घरेलु तथा साना उद्योग सञ्चालन गरौँ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिऔँ, रोजगारी सिर्जना…
Read More » -
उद्योग तथा वाणिज्य पर्यटन तथा यातायात कार्यालयको जनहितमा जारी सन्देशः
उद्योग सञ्चालन गर्नुअघि प्रचलित कानुनबमोजिम उद्योग दर्ता गरौँ। उद्योगको प्रकृतिअनुसार आवश्यक कागजात पेस गरी दर्ता, नवीकरण तथा अन्य कानुनी प्रक्रिया…
Read More » -
-
मरिण गाउँपालिकाको जनहितमा जारी सन्देश
मरिण गाउँपालिका कार्यालय महिला तथा वालवालिका शाखा सिन्धुली माढी
Read More » -
चुरे उत्थानशील आयोजना कार्यालयको जनहितमा जारी सन्देाशः
चुरे क्षेत्रमा वन फँडानी, नदीजन्य पदार्थको अवैध उत्खनन तथा प्राकृतिक स्रोतको अनियन्त्रित दोहन नगरौं । यस्ता गतिविधिले चुरे क्षेत्रलाई कमजोर…
Read More » -
सिन्धुली वन डिभिजन कार्यालयको अनुरोधः
हावाहुरी तथा खडेरीको मौसम सुरु भएको हुँदा कुन्ञिपनि समयमा मौसमी परिवर्तन भई हावाहुरी, चट्याङ तथा आगलागीजन्य विपद् घटना हुने सम्भावना…
Read More »