ई - पेपर
उद्योग तथा वाणिज्य, पर्यटन तथा यातायात कार्यालयको अनुरोधः
हाम्रा किसान, घरेलु उद्यमी र साना उद्योगीले उत्पादन गरेका वस्तुलाई प्राथमिकता दिऔँ। स्थानीय उत्पादन खरिद गर्दा एउटा वस्तु मात्र खरिद भइरहेको हुँदैन
त्यससँगै स्थानीय श्रम, सीप, उद्यम र रोजगारीलाई पनि समर्थन भइरहेको हुन्छ।
स्थानीय उत्पादनलाई गुणस्तरीय, आकर्षक र प्रतिस्पर्धी बनाऔँ । उत्पादनसँगै प्याकेजिङ, ब्रान्डिङ, बजारीकरण र डिजिटल प्रचारमा ध्यान दिऔँ।
स्थानीय उत्पादन बढे स्थानीय रोजगारी बढ्छ, स्थानीय रोजगारी बढे स्थानीय अर्थतन्त्र बलियो हुन्छ।

