ई - पेपर

कमलामाई वडा नं.१० द्धारा जनहितमा जारी सन्देश

✨ ब्यक्तिगत घटना(जन्मदर्ता, बिवाह दर्ता, सम्बन्ध विच्छेद, बसाईसराई) ३५ दिनभित्र दर्ता गरौं ।
✨ जेष्ठ नागरिक, एकल महिला, अपांग र अशक्त नागरिक प्रति जिम्मेवार बनौं ।
✨ आफ्नो गाउँ टोलमा भएको विकास निर्माण कार्यको निगरानी गरि गुणस्तरिय निर्माणमा सहयोग गरौं ।
✨ मालपोत कार्यालय दस्तुर समयमै बुझाई जिम्मेवार नागरिक बनौं ।
✨ पढ्ने उमेरका बालवालिकाहरुलाई काममा होइन विद्यालय पढ्न पठाऔं ।
✨ सार्वजनिक स्थल, नदि एव्म खोलानालामा फोहोर एव्म ढल विर्सजन स्थल नबनाऔं ।
✨ आफ्नो समाजमा रहेको पाटी पौंवा एव्म सास्कृतिक स्थलको संरक्षण गरौं ।

कमलामाई नगरपालिका १० नं.वडा कार्यालय
भिमान सिन्धुली

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button