ई - पेपर

जल स्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको जनहितमा जारी सन्देश

पानी जीवन हो, यसको संरक्षण हाम्रो कर्तव्य हो।

अनावश्यक पानीको बर्बादीले कृषिलाई असर गर्छ,  हाम्रो आगामी पुस्ताको भविष्यलाई पनि जोखिममा पार्छ। 

सिंचाइ प्रणालीलाई दिगो र प्रभावकारी बनाउनको लागि वर्षातको पानी संकलन गरौं,

अनावश्यक चुहावट नियन्त्रण गरौं र आधुनिक सिंचाइ प्रविधिहरू अपनाऔं।

हामी सबैको साझा प्रयासले मात्र “पानीको संरक्षण, कृषिको समृद्धि!” साकार हुन्छ।

जल स्रोत उचित व्यवस्थापन गरौं, सिचाइ प्रणाली मजबूत बनाऔं, र कृषिमा नयाँ उचाइमा पुगौं।

जल स्रोत तथा सिंचाइ विकास डिभिजन सिन्धुली

 

 

Related Articles

Leave a Reply

Back to top button