Uncategorized

शहरी बिकास तथा भवन कार्यालयको सन्देश

आजै बाट आफु बस्ने घर दक्ष प्राविधिकको सल्लाह तथा प्रत्यक्ष निगरानीमा बनाऔं ।
तालिम प्राप्त कालिगढबाट मात्र निर्माण कार्य गराऔं ।
निजी तथा सरकारी भवन निर्माण गर्दा भवन निर्माण आचारसंहिताको पूण पालना गरौं ।
पुर्वाधारहरु हामी सबैको साझा सम्पती हुन । यीनिहरुको सरक्षण गरौं ।
बिकास निर्माणमा गुणस्तर र पादर्शिता कायम गर्न सबै समुदाय सचेत बनौं ।
सुरक्षित भवन निर्माण गरौं, आफु पनि बचौं अरुलाई पनि बचाऔं ।
भुकम्प पुर्व तयारी, हामी सबैको जिम्मेवारी ।

शहरी विकास तथा भवन कार्यालय, सिन्धुली

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button