ई - पेपर

नेपाल विद्युत प्राधिकरण, सिन्धुलीको सेवा ग्राही महानुभावहरूमा हार्दिक अनुरोध

  • विद्युत महसुल नियमित तिर्नुहोस्स्विद्युत महसुल समयमै नतिरेमा विद्युत सेवा बन्द गर्नुपर्ने हुन सक्छ।
  • विद्युतको दुरुपयोग नगर्नुहोस्स्
  • अवैध रूपमा विद्युत जडान तथा मिटर बाइपासजस्ता क्रियाकलाप गैरकानुनी हुन्। यसमा संलग्न पाइएमा कानुनी कारवाही गरिनेछ।
  • विद्युत सेवा अवरुद्ध भएमा वा कुनै पनि प्रविधिक गडबडी, मिटर समस्या वा तार झुन्डिएको देखिएमा तुरुन्तै नजिकको वितरण केन्द्र वा कल सेन्टरमा सम्पर्क गर्नुहोस्।
  • हामी अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी, गुनासो दर्ता तथा जानकारी प्रवाह गर्ने कार्यमा लागिरहेका छौं। कृपया यसमा सहभागी भई प्रविधिमैत्री सेवा उपयोग गर्नुहोस्।
  • वितरण केन्द्रको सेवा सुधार तथा मर्मतकार्यको समयमा अस्थायी असुविधा भएमा तपाईंहरूको सहयोग र धैर्यप्रति आभार व्यक्त गर्दछौं।

सम्पर्क:
सिन्धुली वितरण केन्द्र ०४७–५२११०५
भिमान उप(वितरण केन्द्रस०४७–४१००८५
ने.वि.प्रा.कल सेन्टर ११५० ९८ थिच्नुहोस् ९७६१७१७५५५

नेपाल विद्युत प्राधिकरण, सिन्धुली वितरण केन्द्र

सिन्धुली माढी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button