ताजा समाचार

सिन्धुली निर्माण व्यवसायी संघको अधिवेशन आज हुँदै :

सिन्धुली निर्माण व्यवसायी संघको अधिवेशन भदौ आज ६ गते

सिन्धुली ,६- निर्माण व्यवसायी संघ सिन्धुलीले आफ्नो साधारण सभा तथा अधिवेशन आगामी २०८२ भदौ आज ६ गते कमलामाई पाटिप्यालेमा भइरहेको छ।

संघका अध्यक्ष तुलसिराम श्रेष्ठले जानकारी दिँदै अधिवेशनमा भाग लिनका लागि संघमा आवद्ध सम्पूर्ण सदस्यलाई आह्वान गरेका छन्। उनका अनुसार सदस्यहरूले एक प्रति फोटो सहित संघको कार्यालयमा उपस्थित भई अनिवार्य रुपमा परिचयपत्र लिनुपर्ने व्यवस्था गरिएको छ।

श्रेष्ठका अनुसार, २०८१/०८२ सालमा नविकरण गरेका सदस्यहरूले मात्र अधिवेशनमा भाग लिन पाउने निर्णय भएको छ। साथै, नयाँ दर्ता गर्न बाँकी रहेका सदस्यलाई आगामी २०८२ साउन ३० गतेभित्र दर्ता सम्पन्न गर्न आग्रह गरिएको छ।

Related Articles

Leave a Reply

Back to top button