ई - पेपर

कमलामाई वडा नं.११ द्धारा जनहितमा जारी सन्देश

⬆️ ब्यक्तिगत घटना(जन्मदर्ता, बिवाह दर्ता, सम्बन्ध विच्छेद, बसाईसराई) ३५ दिनभित्र दर्ता गरौं ।
⬆️ जेष्ठ नागरिक, एकल महिला, अपांग र अशक्त नागरिक प्रति जिम्मेवार बनौं ।
⬆️ आफ्नो गाउँ टोलमा भएको विकास निर्माण कार्यको निगरानी गरि गुणस्तरिय निर्माणमा सहयोग गरौं ।
⬆️ मालपोत कार्यालय दस्तुर समयमै बुझाई जिम्मेवार नागरिक बनौं ।
⬆️ पढ्ने उमेरका बालवालिकाहरुलाई काममा होइन विद्यालय पढ्न पठाऔं ।
⬆️ सार्वजनिक स्थल, नदि एव्म खोलानालामा फोहोर एव्म ढल विर्सजन स्थल नबनाऔं ।
⬆️ आफ्नो समाजमा रहेको पाटी पौंवा एव्म सास्कृतिक स्थलको संरक्षण गरौं ।

कमलामाई नगरपालिका ११ नं.वडा कार्यालय
सुनडाँडा सिन्धुली

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button