ई - पेपरसबै

डिभिजन वन कार्यालय, सिन्धुलीको वन्य जन्तु संरक्षण सन्देश :

वन्य जन्तु हाम्रो प्रकृतिको अनमोल सम्पदा हुन्। ती केवल जंगलका बासिन्दा होइनन्,

सन्तुलित पारिस्थितिक प्रणालीका संरक्षक पनि हुन्।
हामीले उनीहरूको संरक्षण गर्न सकेनौं भने हामी आफैं संकटमा पर्न सक्छौं।
वन्य जन्तु मार्ने, तस्करी गर्ने र बसोबास बिनास गर्ने कार्य रोकौं।
सहजीविकाको भावना विकास गरौं –
‘वन जोगाऔँ, जन्तु बचाऔँ, भविष्य सुरक्षित बनाऔँ।

यदि तपाईँले वन्य जन्तु भेट्टाउनु भयो भने, तुरुन्तै नजिकको वन कार्यालयमा जानकारी दिनुहोस्।
वन्य जन्तु तस्करी तथा शिकार एक गम्भीर अपराध हो। सजग बनौं, जिम्मेवार नागरिक बनौं।

डिभिजन वन कार्यालय, सिन्धुली

Related Articles

Leave a Reply

Back to top button