ई - पेपर

कमलामाई वडा नं.८ द्धारा जनहितमा जारी सन्देश

✍️ ब्यक्तिगत घटना(जन्मदर्ता, बिवाह दर्ता, सम्बन्ध विच्छेद, बसाईसराई) ३५ दिनभित्र दर्ता गरौं ।
✍️ जेष्ठ नागरिक, एकल महिला, अपांग र अशक्त नागरिक प्रति जिम्मेवार बनौं ।
✍️ आफ्नो गाउँ टोलमा भएको विकास निर्माण कार्यको निगरानी गरि गुणस्तरिय निर्माणमा सहयोग गरौं ।
✍️ मालपोत कार्यालय दस्तुर समयमै बुझाई जिम्मेवार नागरिक बनौं ।
✍️ पढ्ने उमेरका बालवालिकाहरुलाई काममा होइन विद्यालय पढ्न पठाऔं ।
✍️ सार्वजनिक स्थल, नदि एव्म खोलानालामा फोहोर एव्म ढल विर्सजन स्थल नबनाऔं ।
✍️आफ्नो समाजमा रहेको पाटी पौंवा एव्म सास्कृतिक स्थलको संरक्षण गरौं ।

कमलामाई नगरपालिका ८ नं.वडा कार्यालय
करकरे सिन्धुली

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button