ई - पेपर
कृषि विकास कार्यालय, सिन्धुलीको सन्देश :
व्यवसायिक कृषिमा लगानी गरौं , आत्मानिेर्भर बनौं ।
कृषियोग्य जमिन खाली नराखौं , उत्पादन रा उत्पादकत्वमा बृद्धि गरौं
परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणाली अवलम्वलन गरौं ।
रासायनिक विषादी प्रयोग नगरौ
समयमै रोपौँ, जैविक मल प्रयोग गरौँ ,उत्पादन बढाऔँ, आम्दानी बढाऔँ ।
प्रमाणित बीउ प्रयोग गरौँ,रोग देखिएमा प्राविधिकसँग सल्लाह गरौँ,
जलवायु अनुसार बाली परिवर्तन गरौँ,

कृषि विकास कर्यालय सिन्धुली