ई - पेपर
सडक डिभिजन कार्यालय खाल्टेद्धारा जनहितमा जारी सन्देश :
सडक डिभिजन कार्यालय खाल्टेद्धारा जनहितमा जारी सन्देश
सडक पेटी अतिक्रमण नगरौं, निर्माण सामाग्री तथा ब्यापारीक सामाग्री नराखौं ।
सडकमा पशु चौपायाहरु छाडा रुपमा नछाडौं ।
सडक पार गर्दा सधै जेब्रा क्रसिङको प्रयोग गरौं ।
सडक तथा सार्वजनिक स्थलनमा सुर्तिजन्य पदार्थको सेवन नगरौं ।
सडक हाम्रो साझा सम्पती हो, यस्को सबैले संरक्षण गरौं ।
सडकमा भएको फोहोर ब्यवस्थापनमा जुटौं, सबै मिलेर सडकको संरक्षण गरौं ।
सडकमा जथाभावि सवारी साधन पार्किङ्ग नगरौं, दुर्घटनाबाट बचौं र बचाऔं ।
मापदण्ड अनुसार निर्माण सामाग्रीको प्रयोग गरी सडकको निर्माण गरौं ।

सडक डिभिजन कार्यालय खाल्टे सिन्धुली