ई - पेपर
आयुर्वेद तथा वैकल्पीत चिकित्सालय,सिन्धुलीकफ सन्देश:
आयुर्वेद स्वास्थ्य संस्थामा गएर चेकजाँच गरी चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श लिएर मात्र औषधीको प्रयोग गरौं ।।
भ्रामक प्रचार प्रसारको भरमा आयुर्वेद औषधी प्रयोग नगरौं ।
हाम्रा सेवाहरु:
- बहिरंग सेवा OPD (service)
- पूर्वकर्मपंचकर्म सेवा /(अभ्यंग /मालिस),स्वेदन,कटि वस्ती ,जानु बस्ती,ग्रीवा बस्ती ,शिरोधारा,नस्य बस्ती,आदी ।योग सेवा
- नि:शुल्क औषधी वितरण सेवा (२३ प्रकारको )
- स:शुल्क फार्मेसी
- अकुपञ्चर सेवा
- फिजियोथेरापी सेवा
- ल्याब सेवा
- स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक आयुर्वेद औषधी वितरण तथा प्रवार्धन कार्यक्रम
- जेष्ठ नागरिकको स्वास्थ्य प्रबर्धन सेवा कार्यक्रम

आयुर्वेद्तथा वैकल्पीत चिकित्सालय ,सिन्धुली