ई - पेपर
कमलामाई वडा नं.६ द्धारा जनहितमा जारी सन्देश
👉 ब्यक्तिगत घटना(जन्मदर्ता, बिवाह दर्ता, सम्बन्ध विच्छेद, बसाईसराई) ३५ दिनभित्र दर्ता गरौं ।
👉 जेष्ठ नागरिक, एकल महिला, अपांग र अशक्त नागरिक प्रति जिम्मेवार बनौं ।
👉 आफ्नो गाउँ टोलमा भएको विकास निर्माण कार्यको निगरानी गरि गुणस्तरिय निर्माणमा सहयोग गरौं ।
👉 मालपोत कार्यालय दस्तुर समयमै बुझाई जिम्मेवार नागरिक बनौं ।
👉 पढ्ने उमेरका बालवालिकाहरुलाई काममा होइन विद्यालय पढ्न पठाऔं ।
👉 सार्वजनिक स्थल, नदि एव्म खोलानालामा फोहोर एव्म ढल विर्सजन स्थल नबनाऔं ।
👉 आफ्नो समाजमा रहेको पाटी पौंवा एव्म सास्कृतिक स्थलको संरक्षण गरौं ।

कमलामाई नगरपालिका ६ नं.वडा कार्यालय
सिन्धुली
