सबै
दुम्जामा रोशीको बहाव घट्दै, सडक पुनर्निर्माण सुरु

सिन्धुली, असोज २० —
अविरल वर्षाको बाढीले क्षति पुर्याएको दुम्जा रोशी खोस्राको बहाव घटेको छ। पानीको सतह कम भएपछि बगाएको सडक पुनः निर्माण कार्य सुरु गरिएको छ।
भत्काएको सडकमा डोजरद्वरा बाटो सम्याउने र गिटी हाल्ने काम भइरहेको छ। पुनर्निर्माणपछि आवतजावत सहज हुने अपेक्षा गरिएको छ।



