ताजा समाचार

नेपालमा नयाँ शैक्षिक सत्र सुरु

आजबाट नेपालमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना सुरु भएको छ । प्रधान मन्त्री पुष्पकमल दाहल प्रचण्डले एक प्रेस विज्ञप्ती जारी गरी सवै वालबालिका विद्यालय भर्ना गर्न अनुरोध गर्नु भएको छ । “ सवै वालबालिका विद्यालयमा सहभागीता, गुणस्तरिय शिक्षा प्राप्तीको सुनिश्चितता ” भन्ने नारा लेखिएको विज्ञप्तीमा कुनै पनि वालबालिका शिक्षाबाट बञ्चीत हुन नदिने , शिक्षित र योग्य नागरिक निर्माण गर्ने मेरो शैक्षिक क्षेत्रको पहिलो संकल्पका साथ शैक्षिक क्षेत्रमा लगानीको दर बढाउने बताउनु भयो । नेपाल सरकारको संघ, प्रदेश र स्थानीय तहले पनि त्यतिकै लागी परेको र नागरिक तथा अविभाबकहरुले आफ्ना शन्तानलाई ठिक समयमै विद्यालय भर्ना गराएर नियमित रुपमा पठन पाठन गर्ने वातावरण वनाइदिनुहुन अनुरोध समेत गर्नु भएको छ ।
नेपाल सरकारले २०७२ सालको भकम्प पछि विद्यालयको भवन निर्माण करिव सकिएको छ । विद्यालयमा भवन फर्निचर कही कतै भन्दा बाहेक सबै ठाऊँमा पर्याप्त भइसकेको छ । स्कुलका छात्र छात्रालाई दिउवा खाजाको , निशुल्क पाठ्य पुस्तकको वितरणको सुविद्या समेत रहेको छ । विगत्मा समयमा पाठ्य पुस्तक पुग्दैनथ्यो तर यस पाली सबै स्कुलहरुमा पुगेको खबवर सुनिएको छ । नेपाल सरकारको अनिवार्य माध्यामिक शिक्षा निशुल्क भएपनि शिक्षामा गुणस्तर, उत्पादनमुलक वा व्यवाहारिक नहुनु , वालबालिकाको परिवारमा गरिवीपना हुनुका कारण विचैमा विद्यालय छोड्ने क्रम भइरहेको छ ।
हाल नेपालमा सरकारी विद्यालयहरु वा सामुदायक विद्यालय संख्या २६४५४, संस्थाग स्कुल ६७६० संचालनमा रहेका छन् भने १५४ वटा धार्मिक संस्था द्धारा चलाईको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button