ई - पेपर
डिभिजन वन कार्यालय सिन्धुलीको चोरी निकासी नियन्त्रण सम्बन्धी सन्देश

“जंगल हाम्रो जीवनको आधार हो – यसलाई जोगाउनु हाम्रो साझा जिम्मेवारी हो।
काठ, वनस्पति, जडीबुटी र अन्य वन पैदावारको चोरी निकासीले वन विनाश मात्र होइन, प्राकृतिक सन्तुलनमा गम्भीर असर पुर्याउँछ।
चोरी निकासीलाई सहन गरिँदैन।”
👉 चोरी निकासी कानुनी अपराध हो – दोषीलाई कडा कारबाही गरिनेछ।
👉 वन संरक्षणमा नागरिकको सहयोग अनिवार्य छ।
👉 चोरी निकासी रोक्न सूचना दिनुहोस् – तपाईंको नाम गोप्य राखिनेछ।
“वन जोगाऔँ, जीवन बचाऔँ!”
“अवैध कार्यको विरुद्ध एकजुट बनौँ!”

डिभिजन वन कार्यालय, सिन्धुली
सम्पर्क नं.: 9854041135