ई - पेपर

सडक डिभिजन कार्यालय खुर्कोटको जनहितमा जारी सन्देश

👉 सडक पेटी अतिक्रमण नगरौं, निर्माण सामाग्री तथा ब्यापारीक सामाग्री नराखौं ।

👉 सडकमा पशु चौपायाहरु छाडा रुपमा नछाडौं । 

👉 सडक पार गर्दा सधै जेब्रा क्रसिङको प्रयोग गरौं । 

👉 सडक तथा सार्वजनिक स्थलनमा सुर्तिजन्य पदार्थको सेवन नगरौं । 

👉 सडक हाम्रो साझा सम्पती हो, यस्को सबैले संरक्षण गरौं । 

👉 सडकमा भएको फोहोर ब्यवस्थापनमा जुटौं, सबै मिलेर सडकको संरक्षण गरौं । 

👉 सडकमा जथाभावि सवारी साधन पार्किङ्ग नगरौं, दुर्घटनाबाट बचौं र बचाऔं । 

👉 मापदण्ड अनुसार निर्माण सामाग्रीको प्रयोग गरी सडकको निर्माण गरौं ।

सडक डिभिजन कार्यालय खुर्कोट, सिन्धुली 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button